काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, लघु वित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयरहरू खरिद बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ ।
धेरै लगानीकर्ताहरूले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र...