राप्रपा पनि सरकारमा सहभागी हुने, लिङ्देन उपप्रधानमन्त्री बन्ने

बुधबार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘सरकारमा सहभागी हुने ढोका खुलेको छ, हामी छलफलमा छौँ ।’

सम्बन्धित सामग्री

पर्सि नै राप्रपा चाहियो भन्दै हामीसामु नआउनू : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। उनले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए। उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए।उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नब

राजेन्द्र लिङ्देनले सरकारमा जान पुनः खुट्टा उचालेका हुन् ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पुनः सरकारमा सहभागी हुने वातावरण निर्माणमा लागेका छन् । आफूनिकट नेताहरूमार्फत अध्यक्ष लिङ्देनले पार्टीभित्र सरकारमा सहभागी हुने माहौल बनाउने प्रयास गरेका हुन् ।

राप्रपामा व्यापक असन्तुष्टि

काठमाडौं, माघ ५ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका छन्। पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग्रह गरेका थिए। तर लिङ्देन […]

राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने

काठमाडौं, २९ पुष । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। सरकारले आफ्ना माग सम्बोधन गरेको भन्दै अध्यक्ष लिङ्देन नै सरकारमा सहभागी हुन लागेका हुन् । पार्टीका शीर्ष नेताहरुले पनि लिङ्देनलाई नै सरकारमा नेतृत्व गरेर जान आग्रह गरेपछि उनी त्यसको लागि तयार भएका हुन् । लिङ्देन रक्षा या उर्जा मन्त्रालयको नेतृत्व गर्नेगरि […]

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो । लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने […]

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन

२७ पुस, काठमाडौं । भृकुटीमण्डपको चौरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेता कार्यकर्तासंग ‘सेल्फी’ खिचाउन भ्याइ नभ्याइ थियो । पृथ्वीजयन्तीको अवसर पारेर पार्टीले आयोजना गरेको चियापानमा राप्रपा अध्यक्ष लिङ्देनसंगै कुनै समयका ‘भाइरल म्यान’ ज्ञानेन्द्र शाही मोबाइल क्यामेराको केन्द्रमा थिए । राप्रपाले यसपटक सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने शर्त राखेको थियो । […]

सरकारमा सहभागी हुने ढाेका खुलेको छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएकाले सरकारमा सहभागी हुने ढोका खोलेको बताउनुभएको छ । तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा उहाँले आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको र दलभित्र छलफल …

सरकारमा जाने वा नजाने टुंगो लगाउन आज राप्रपाको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

हामी सरकारमा जाँदैनाैँ, समर्थनमात्र गर्छाैँ: राजेन्द्र लिङ्देन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएकाे छ। सर्वदलीय बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा सहभागी नहुने जानकारी दिए। ‘हामी अहिले सरकारमा जाँदैनाैँ। सरकारलाई समर्थनमात्र गर्छाैँ’, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने। नयाँ सरकार गठनका लागि बनेको गठबन्धनमा राप्रपा पनि छ।