काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। उनले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए। उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए।उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नब