श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा मोरागोडाले भारतकी अर्थमन्त्री निर्मला सीथारमनलाई गत हप्ता भेटी सहयोगबारे कुरा गरेको डेली मिरर पत्रिकाले लेखेको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका ठूलो आर्थिक […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले क्लाइमेट फन्डको २५ मिलियन डलर ऋण लिने

२४ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड भन्दा बढी) क्लाइमेट फन्डको ऋण लिने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्न उक्त ऋण लिन लागेको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको हो । दुईपक्षबीच […]

पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत, तत्कालको सङ्कट टर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ । आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो । पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए । यसअघिका प्रधानमन्त्री इमरान ...

विश्व बैंकले नेपाललाई दियो १५ करोड अमेरिकी डलर ऋण

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सहयोग वित्तीय समाधानको विविधीकरण...

श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो

एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो । श्रीलंका ठूलो आर्थिक संकटमा छ । विदेशी रकम संचिती निकै कम भएर टाट पल्टने अवस्थामा पुगेको छ । श्रीलंकाका अर्थमन्त्री अली साबरीले भारतकी विदेशमन्त्री […]

श्रीलंकालाई भारतले ५० करोड डलर ऋण दिने सम्झौता

भारतले श्रीलंकालाई पेट्रोलियम उत्पादन एवं पदार्थ खरिद गर्नको लागि ५० करोड अमेरिकी डलर ऋण दिने भएको छ। खराब विदेशी मुद्रा तथा ऊर्जा संकटसँग जुधिरहेको श्रीलंका र भारतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

अन्तरराष्ट्रिय मुद्राकोषसँग ४० करोड डलर ऋण लिदै सरकार

काठमाडौं, मंसिर २२ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत नेपाललाई ४० करोड अमेरिकी डलर अर्थात् करीब ४८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो […]

विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर ऋण दिने

विश्व बैंकले नेपाललाई एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। कोभिड–१९ महामारीपछि समस्यामा परेको शैक्षिक र स्वास्थ्य क्षेत्रलाई उकास्न भन्दै विश्व बैंकले ऋण उपलब्ध गराएको हो। नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन्। बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्नेछ।

विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर ऋण दिने

काठमाडौं। विश्व बैंकले नेपाललाई एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्नेछ। कोभिड–१९ महामारीपछि समस्यामा परेको शैक्षिक र स्वास्थ्य क्षेत्रलाई उकास्न भन्दै विश्व बैंकले ऋण उपलब्ध गराएको हो। नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन्।

एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।

एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।