२४ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड भन्दा बढी) क्लाइमेट फन्डको ऋण लिने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्न उक्त ऋण लिन लागेको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको हो । दुईपक्षबीच […]