काठमाण्डाै – बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अविलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।
प्रसाईले काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले अस्पतालको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजम...