काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले आज यहाँ आयोजना गरेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्। उनले […]