कैलालीको क्रियाशील सदस्यताबारे सहमहामन्त्री थापाको असन्तुष्टी

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले कैलालीको क्रियाशील सदस्यताको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। सहमहामन्त्री थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पत्र लेखेर असन्तुष्टि व्यक्त गरेका हुन्।  आइतबार नेता कृष्ण सिटौला संयोजकत्वको...

सम्बन्धित सामग्री

विवादित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने कांग्रेसको तयारी

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता शुक्रबार साँझसम्म टुंगो लगाउने तयारी गरेको छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद रहेका १३ वटै जिल्लामा आजै टुंगो लगाइने बताएका हुन् ।

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए […]

कैलालीको क्रियाशील सदस्यतामा सहमहामन्त्री सुनिल थापाको असहमति

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कैलाली जिल्लाको क्रियाशील सदस्यता नामावलीमा असहमति जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका धेरै व्यक्तिको नाम क्रियाशील सदस्यता नामावलीमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले कैलालीमा राप्रपालाई १२५ क्रियाशील सदस्यता दिने सहमति गरेको थियो । सिटौलासहित […]

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश

बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार (आज) दिउँसो बस्दैछ । उक्त बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी […]

कांग्रेसले विवादित क्रियाशील सदस्यता टुंगो लगाउन नयाँ मापदण्ड बनाउने

नेपाली कांग्रेसले विवादित क्रियाशील सदस्यता टुंगो लगाउन नयाँ मापदण्ड बनाउने भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद टुंग्याउने निर्णय गरेको हो ।  आगामी पाँच दिनभित्रमा मापदण्ड र कार्यतालिकासमेत सार्वजनिक हुने कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘क्रियाशील सदस्यता विवाद टुंगो लगाउन मापदण्ड बनाउने निर्णय भएको छ । त्यहीअनुसार काम पनि भइरहेको छ । पाँच दिनमा मापदण्ड र महाधिवेशनको नयाँ कार्यताल...

क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं …

देउवाले गरे आफू पक्षीय नेतासँग छलफल, महाधिवेशनको तयारीमा जुट्न निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।