जसरी पनि हामीलाई संसद चाहिन्छ : काँग्रेस सहमहामन्त्री महत

काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूहरुलाई जसरी पनि संसद चाहिएको बताएका छन्। प्रतिनिधि सभा विघटनको विरोधमा आज नेपाली काँग्रेस ललितपुर महानगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्। काँग्रेसलाई अदालतले जुनसुकै निर्णय गरे पनि स्विकार्य भएको उल्लेख गर्दै सहमहामन्त्री महतले भने, 'जे निर्णय गर्छ अदालतले त्यसमा…

सम्बन्धित सामग्री

हामीलाई जसरी पनि संसद चाहिन्छ : सहमहामन्त्री महत

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद् विघटनविरुद्ध काँग्रेसको ललितपुर महानगरपालिका समितिले आयोजना गरेको विरोधसभामा  महतले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेको अवस्थामा कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुनुपर्ने बताए ।उनले भने, &lsqu...