काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत काम गरेको अभियाेगमा ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे छ।मापदण्ड विपरीत उत्खनन् गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको आरोपमा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेकाे हाे। आर्थिक वर्ष २०७५/०७६ को नदी