१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रा.लि.का सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले स्टार इन्डिया प्रा.लि. भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रा.लि. […]

सम्बन्धित सामग्री

२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १६। राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई […]

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दर्ता

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विमला इन्टरनेशनलका सञ्चालक अग्रवालविरुद्ध विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ बिगो तथा जरिवाना र हदैसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो । भारतको पश्चिम बंगालस्थित सिलगुरी थानाका स्थायी बासिन्दा ३२ वर्षीय अग्रवालबाट विभागले भारतीय राजदूतावास काठमाडौंबाट जारी ४८÷०९ नम्बरको परिचयपत्र र भारतीय आधारकार्य पनि बरामद गरेको छ । काठमाडौंको ताहाचलमा बसो

बिइङ ह्युमनका सञ्चालकसहित चारविरुद्ध राजस्व छली मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले मदिराको चोरी पैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरू विरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । बिइङ ह्युमनका सञ्चालक पर्सा जिल्ला […]

१८ करोड २७ लाख राजस्व छलीको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख बिगोबराबरको राजस्व छली गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । काठमाडौंको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी,...

१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेग

राजस्व छली गर्ने १७ कम्पनीका ६४ जनाविरुद्ध उच्च अदालतमा मुद्दा

१८ कात्तिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । ती मुद्दामा ६४ जनालाई प्रतिवादी बनाइएको छ । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले अनलाइनखबरलाई जानकारी दिए । […]

राजस्व छली गरेको अभियोगमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो । यस्तै ज्ञवालीले पेश गरेको […]

६७ करोडको राजस्व छली

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।...

रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड राजस्व छली

चितवन रत्ननगर–८ देवौलीस्थित शिव शक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप

१ अर्बको राजस्व छली भएको खुलासा

झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।  राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए । मिश्रलगायतको ट...