अब आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्छः योगेश भट्टराई
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सम्मेलनको उद्घाटन समारोहमा बोल्दै भट्टराईले अब स्वास्थ्य सेवामात्र भनेर नभई यो थिमलाई बदलेर आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्ने बताएका हुन्।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, डट्स सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरूको परामर्शलगायत पर्छन्
काडमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा महानगरबाटै...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताए । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई रु एक लाखका दरले वितरण गर्दै आएको उनले बताए । उनले भने, “तीनै तहका सरका
स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य शाखा, आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी सहायक/फर्मासिस्टकाे दरबन्दी कायम गर्न आवश्यक देखिन्छ।
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ । जसअनुसार (५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र क), २ हजार देखि ५ हजारसम्म सङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख) र २ हजार […]
आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ ।जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग) तहमा वर्गिकरण गरेको छ ।यस्तै, क बर्गक
नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था गरेको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरकारले अघि बढेको...
२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]
गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो ।प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्य संस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन
१० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनजुम्ला-चन्दननाथ नगरपालिकाका–१० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि नगरका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा पु-याउने अभियानमा चन्दननाथ नगरपालिका जुटिरहेको छ ।स्वास्थ्य अधिकार सुनिश्चित […]