स्वास्थ्यमा लक्ष्य : सबैको पहुँचमा आधारभूत स्वास्थ्य

नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था गरेको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरकारले अघि बढेको...

सम्बन्धित सामग्री

दिगो विकासका लक्ष्य र आँखा स्वास्थ्य

दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।...

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिए पनि

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

काठमाडौं, पुस २९। सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिए पनि वित्त अभाव, सरकारको कार्यशैली र लगानी विस्तार नभएका कारण ती शीर्षकमा राखिएका लक्ष्य प्राप्त गर्न कठिन हुने […]

५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने सरकारको लक्ष्य

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या हाल ३३ प्रतिशत छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीलाई बुझाएका छन् ।यस्तै, बोर्डले बीमाको सूचना प्रविधिका लागि नय

स्वास्थ्य क्षेत्रको सूचकमा सुधार

नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्ध

धुलिखेलमा ‘दिगो विकास’का चार लक्ष्य पूरा

धुलिखेल नगरपालिकाले सहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ । दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा दीगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।  निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, न

कोभिड खोप: सरकारी लक्ष्य पूरा नहुने संकेत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो।

प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य: मन्त्री साम्सोहाङ

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्।...

गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गर्दै जानकी गाउँपालिका

'अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ।', उनले भने, 'घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य हो। त्यहीअनुरुप काम गरिरहेका छौँ। स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।'