सरकारले बाध्यकारी अवस्थामा तेस्रोपटक पातलो प्लास्टिकका झोला आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध घोषणा गरेको छ । नीति तथा कार्यक्रममा उल्लेख व्यवस्थाअनुसार १ साउनदेखि नै पातला प्लास्टिकका झोला प्रतिबन्ध कार्यान्वयन हुनुपर्नेमा सरकारले...
भैरहवामा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सिद्धार्थनगर नगरपालिकाले प्लास्टिक झोलाको प्रयोगले नगरबासीको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भन्दै प्रतिबन्ध लगाएको हो । सिद्धार्थनगर नगर कार्यपालिकाको बैठकलले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नगर क्षेत्रमा व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग गरेको पाइएको र प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा (क्यान्सर रोग) असर गर्ने गरेकोले बिक्री […]
सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …
काठमाडौं, भदौ १ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका […]
काठमाडौं : सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ। वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोन भन्दा पाताला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो। २०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ। वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्णरहेको प्लाष्किका झोला प्रतिवन्
११ साउन, वीरगञ्ज । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ०७८ साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने नीतिगत उद्घोष नै गरेको थियो । सर्वोच्च अदालतले ०७८ साउन २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी पालना गराउन […]
काठमाडौं, १० साउन । सरकारले पातलो प्लास्टिकको झोला उत्पादन र विक्रिमा प्रतिबन्ध लगाउने भएको छ । आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज एक सुचना जारी गर्दै ४० माइक्रोनभनद्यँ पातलो प्लाष्टिकको झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको र जथाभावी फाल्दा […]
सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपल
वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सरकारले प्रतिबद्धता गरेको प्लास्टिकको झोला प्रतिबन्ध प्रभावकारी बनाउनका लागि कार्ययोजना तयार गरेको छ । प्लास्टिक झोला बहुउपयोगी, सहज र सस्तो भएका कारण उपभोक्तामा यसको प्रयोग अत्याधिक रुपमा बढेकाले वातावरणीय प्रदूषण पनि बढाएको भन्दै प्लास्टिक झोला प्रतिबन्ध लगाएको सरकारले यसको कार्ययोजना बनाएको हो ।कार्ययोजनाको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालय पठाइएको वातावरण विभागले […]
सरकारले प्लाष्टिक झोला नियन्त्रणका लागि पुनः रणनीतिक कार्ययोजना बनाउने भएको छ । प्लाष्टिकको झोलाले वातावरणीय प्रदूषण बढाइरहेको भन्दै नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो ।वातावरण विभागका अनुसार प्याकेटको रूपमा प्रयोग भएका प्लाष्टिक पनि उद्योगीले नै व्यवस्थापन गर्ने जिम्मेवारी लिने गरी कार्ययोजना बनाउने तयारी प्रक्रिया अघि बढाइएको छ । लामो समयदेखि नै सरकारले प्लाष्टिक झोला प्रतिबन्ध […]