काठमाडौं, भदौ १ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका […]