भैरहवामा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सिद्धार्थनगर नगरपालिकाले प्लास्टिक झोलाको प्रयोगले नगरबासीको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भन्दै प्रतिबन्ध लगाएको हो । सिद्धार्थनगर नगर कार्यपालिकाको बैठकलले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नगर क्षेत्रमा व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग गरेको पाइएको र प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा (क्यान्सर रोग) असर गर्ने गरेकोले बिक्री […]