काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने टिप्पणी गरे । बरु, नेता नेपालहरुले एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको उनको भनाई छ । उनले नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको पनि […]