असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन एमालेको निर्देशन :: Pahilopost.com

काठमाडौँ : नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ ।  सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस

सम्बन्धित सामग्री

एक साताभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ।यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एम

सपथग्रहणमा राष्ट्रिय पोशाकमा उपस्थित हुन एमालेको निर्देशन

काठमाडौं, पुस ७ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकासबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको हो । एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष […]

भदौ २२ सम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन-५ […]

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ,१६ भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी […]

नवप्रवेशीलाई जिम्मेवारी दिन एमालेको निर्देशन

नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन दिएको हो । त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र […] The post तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले २५ जनाभन्दा बढीको सहभागिता रहने सबै खाले कार्यक्रम स्थगन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो । एमालेको निर्देशन : – सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने । – […]

माधव नेपाललाई साथ नदिन जनप्रतिनिधिलाई एमालेको निर्देशन

नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ । एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो ।  ‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,&rsquo...

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ । शुक्रवार बसेको संसदीय दलको बैठकले तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको मुख्य सचेतक गुलावजंग साहले लोकान्तरलाई जानकारी दिए ।  बैठकले सरकारमा सहभागि अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो । ‘सर्वोच्च अदालतले सांसद पुर्नवहाली गरिदिएको सन्दर्भमा सरकार छाडेर आउन तीनजना माननीयलाई निर्देशन दिएका छौं, यतिदिन भित्र भनर समय स...

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन निर्देशन दिएको छ । पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अद्यावधिक गरी प्रदेश सङ्गठन कार्यालयमा पठाइसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो। एमालेले मङ्सिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने योजना तय गरेको छ […]