असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन निर्देशन दिएको छ । पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अद्यावधिक गरी प्रदेश सङ्गठन कार्यालयमा पठाइसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो। एमालेले मङ्सिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने योजना तय गरेको छ […]