चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले माग्यो आवदेन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरेको छ ।

सम्बन्धित सामग्री

‘चलचित्र विकास बोर्ड छ र?’

काठमाडौं : दुई वर्षअघि २०७७ सालको जेठमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु हुँदा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आकांक्षीमध्येका एक थिए। त्यतिवेला बोर्ड अध्यक्षको रूपमा लेखक तथा निर्देशक दयाराम दाहाल चयन भए।यसपालि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले बोर्ड अध्यक्ष बन्नकै लागि उक्त कदम लिएको अनुमान गरिएको थियो। नभन्दै गत साउनमा उनी बोर्ड अध्यक्ष चयन भए।झण्डै चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी चलचित्र विकास बोर्डको अध

भुवन केसीको डेढ महिना : अनुत्पादक काममा समय खर्च, लय समात्‍न सकस

काठमाडौं । अबको लगभग दुई सातामा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेको दुई महिना पूरा हुनेछ । साउन ९ गते अध्यक्षमा नियुक्त भएयता चावहिलको धोबीखोलामा धेरै पानी बगिसकेको छ । दाबेदारको रस्साकस्सीबीच अध्यक्षमा मनोनित केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन […]

चलचित्र विकास बोर्ड स्वायत्त गर्न भुवनको जोड

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट सोमबार चलचित्र विकास बोर्डका अध्यक्षमा चयन भएका अग्रज अभिनेता तथा निर्माता भुवन केसीले बुधबार बोर्डको अध्यक्ष पदभार ग्रहण गरेका छन् । उनले कार्यलयको हाजिर कपीमा हस्ताक्षर गरेर पदभार ग्रहण गरेका हुन् । बुधबार नेपाल चलचित्र कलाकार संघले अध्यक्ष केसीको स्वागतमा बोर्डमा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘मेरा […] The post चलचित्र विकास बोर्ड स्वायत्त गर्न भुवनको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवनको नियुक्ति विवादमा

काठमाडौं : अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।केसीको नियुक्तिबारे आपत्ति जनाउँदै लेखिका अमृता लम्सालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बोल्यो भन

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]

चलचित्र विकास बोर्ड अध्यक्षमा कस-कसको पर्‍यो आवेदन?

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीले उम्मेदवारी दिएका छन्। अभिनेता केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।उनीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ। शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम […]

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले आवेदन दिएका हुन् । बोर्डका अभ्यक्षका लागि आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भुवन […]

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीसहित ६ जनाले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ । शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । अधिकांश आवेदक […]

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार […]

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  ।...