तराईमा सशस्त्र समूह : केही सहमतिमा, केही निष्क्रिय

पाँच वर्षअघिसम्म तराई–मधेसमा सशस्त्र समूहको आतंक थियो । वेलावेला हुने हिंसात्मक घटनाले नागरिकमा त्रासको वातावरण देखिएको थियो । तर, यतिवेला राज्यको आक्रामक रणनीतिसामु तराई–मधेसमा क्रियाशील सशस्त्र समूह राज्यसमक्ष बन्दुक विसर्जन...

सम्बन्धित सामग्री

सशस्त्र समूह हुँदै भूमिगत भएकाहरू पश्चातापमा

बैसाखी टेकेर छिमेकी गाउँ जानै लाग्दा आँगनमै भेटिए– गढीमाई–३, गम्हरियाका ५३ वर्षीय शेख कुरान (शेर सिंह) । उनी कुनै समय आफूसँगै मधेश मुक्तिका लागि सशस्त्र समूहमा लागेका पुराना साथी भेट्न जान लागेका रहेछन् । २०६५ सालमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक ज्वाला समूहको जिल्ला इन्चार्ज भएपछि उनले नयाँ नाम पाएका थिए, शेर सिंह । यी शेर हिजोआज भने घरमै भेटिन्छन् । बिरामी भएकाले धेरै टाढा जान पनि सक्दैनन् । कोही भेट्न पनि विरलै आइपुग्छन् ।

अझै छुटेनन् विपीन

इजरायल र प्यालेस्टानी सशस्त्र समूह हमासबीच युद्धविरामको तेस्रो दिन घर्कंदा नेपाली विद्यार्थी विपीन जोशी छुटेका छैनन्।...

विपीन जोशी रिहा हुने आशा बढ्यो

इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबिच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ।...

शताब्दी पुरानो तुस, जसले छेडिरहेछ इजरायल-हमास युद्ध

२१ असोज, काठमाडौं । प्यालेस्टाइनको सशस्त्र समूह हमासले अचानक आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण थालेको छ । जसमा परेर आज आइतबार दिउँसोसम्ममा ६०० जना भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ । हमासले गरेको आक्रमणमा परेर इजरायलमा ३०० जनाको मृत्यु भएको हो । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परेर गाजा क्षेत्रमा ३१२ जना मारिएका प्यालेस्टाइनको दाबी छ । […]

युक्रेनी सशस्त्र समूह रुसी गाउँमा प्रवेश,भिडन्तमा आठ घाइते

एजेन्सी । युक्रेनको सशस्त्र समूह रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गरेपछि भिडन्त भएको छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गरको हो । युक्रेनी समूहलाई क्रेमलिन विरोधी लिबर्टी अफ रसिया लिजन नामको रुसी मिलिसिया समूहले सघाएको बताइएको छ । रुसी मिलिसिया समुह युक्रेनी सेनाको तर्फबाट लडिरहेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार […]

पाकिस्तानी दूतावासमा हमला : सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले 'धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको' बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्या

इजरायलको आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुसहित २४ जनाको मृत्यु

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा गाजामा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद पीआईजे का लडाकुहरूलाई निशाना बनाएको छ। मृत्यु हुनेमा पीआईजे नेता तैसिर जबरी सहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् । यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार […]

सशस्त्र समूह र तालिबान लडाकुबिच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए

काठमाडौँ । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबिच भएको छ । पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उद्धृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ । ‘तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जनाको शव हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ’, स्रोतलाई उद्धृत गर्दै स्पुटनिकले लेखेको छ, […]

इराकमा रहेको अमेरिकी दूतावासमा रकेट प्रहार

एजेन्सी। पछिल्लो २४ घण्टामा इराक र सिरियामा रहेका अमेरिकी रहेका कुटनीतिज्ञ र सेनामाथि पटक पटक हमला भएको छ। तीन रकेट र थुप्रै ड्रोनमार्फत गरिएको हमलामा त्यहाँ रहेका अमेरिकी दुतावासमा कार्यरत दुई कर्मचारी घाइते भएका छन्। हालसम्म कसैले हमलाको जिम्मेवारी नलिएपछि आक्रमण गर्ने इरानी ब्याक्ड सशस्त्र समूह हुनसक्ने अनुमान गरिएको छ।

४४ सशस्त्र समूहमध्ये अब एउटा मात्रै समूह अस्तित्वमा

काठमान्डाैं / देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो। गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए। प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ। सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका... The post ४४ सशस्त्र समूहमध्ये अब एउटा मात्रै समूह अस्तित्वमा appeared first on Purbeli News.