पाकिस्तानी दूतावासमा हमला : सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले 'धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको' बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्या

सम्बन्धित सामग्री

इजरायली शहर तेल अभिभतर्फ हमासको रकेट हमला

काठमाडौं । गाजाका सशस्त्र समूह हमासले इजरायलको राजधानी तेल अभिभतर्फ रकेट हमला लगेको छ । रुसी स्वामित्वको टेलिग्राम च्यानलमा हमासले हमला गरेको पुष्टि गरेको छ । बीबीसीका अनुुसार हमासले चार महिनामा गरेको यो पहिलो हमला हो । दक्षिणी गाजाबाट कम्तिमा आठ रकेटहरु तेल अभिभतर्फ प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले सबैजसो रकेट रोकिएको र […]

अमेरिकी ड्रोन आक्रमणमा हिजबुल्लाहका कमाण्डरको मृत्यु

इराकको राजधानी बगदादको पूर्वीभागमा अर्धसैनिक हस्द शाबी फोर्सको सवारी साधनमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ।अर्धसैनिक बलहरूको खेल उपयोगिता वाहनमा आक्रमण गरेको थियो। कारमा मारिएका एक व्यक्तिलाई अबु बाकिर अल–सादी, इराकमा इरान समर्थित सशस्त्र समूह कटाइब हिजबुल्लाहका कमाण्डरको रूपमा पहिचान गरेको छ। हशद शाबी फोर्स वा लोकप्रिय मोबिलाइजेसन फोर्सससँग उनको सम्बन्ध रहेको बताइएको छ। यो हमला हालै जोर्डनमा आफ्नो सैन्य आधारमा ड्रोन आक्रमणको लागि चलिरहेको अमेरिकी प्रतिक्रियाको एक

इराकमा रहेको अमेरिकी दूतावासमा रकेट प्रहार

एजेन्सी। पछिल्लो २४ घण्टामा इराक र सिरियामा रहेका अमेरिकी रहेका कुटनीतिज्ञ र सेनामाथि पटक पटक हमला भएको छ। तीन रकेट र थुप्रै ड्रोनमार्फत गरिएको हमलामा त्यहाँ रहेका अमेरिकी दुतावासमा कार्यरत दुई कर्मचारी घाइते भएका छन्। हालसम्म कसैले हमलाको जिम्मेवारी नलिएपछि आक्रमण गर्ने इरानी ब्याक्ड सशस्त्र समूह हुनसक्ने अनुमान गरिएको छ।