युक्रेनी सशस्त्र समूह रुसी गाउँमा प्रवेश,भिडन्तमा आठ घाइते

एजेन्सी । युक्रेनको सशस्त्र समूह रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गरेपछि भिडन्त भएको छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गरको हो । युक्रेनी समूहलाई क्रेमलिन विरोधी लिबर्टी अफ रसिया लिजन नामको रुसी मिलिसिया समूहले सघाएको बताइएको छ । रुसी मिलिसिया समुह युक्रेनी सेनाको तर्फबाट लडिरहेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार […]

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: हिंसा र आतंकको छायामा संविधान

तराईकै हितका निम्ति भनेर गरिएको जनकपुरको शान्तिपूर्ण धर्नामा तराईमै आधार बनाएको एउटा समूहले बम विस्फोट गरायो । विस्फोटबाट चारजनाको मृत्यु र धेरै घाइते भएका छन् । अहिले राज्यसँग आफ्ना माग पूरा गराउन तराईलगायत पहाडमा समेत सयौंको संख्यामा यस्ता सशस्त्र समूह देखापरेका छन् । हिंसाका माध्यमबाट राज्यसत्तामा पुग्न सकिन्छ भन्ने मान्यता एनेकपा माओवादीले नै नेपालमा स्थापित गरेको हो । माओवादीले स्थापित गरेको मान्यताअनुरूपको सशस्त्र आन्दोलनको अनुकरण गर्दै अहिले नेपालमा सयौंको संख्यामा ससाना समूह जन्मेर वितण्डा मच्चाइरहेका छन् । यस्ता हिंसात्मक गतिविधिले राज्य पुन:संरचित भएर संघीयतामा जानुअघि फेरि एकपटक मुलुक गम्भीर र तृणमूल तहसम्म हिंसाको चपेटामा पर्ने संकेत देखिएको छ । मुलुकलाई फेरि रक्तपातपूर्ण स्थितिमा पुर्‍याउने कहालीलाग्दो आशंका उब्जिएको छ । हिजो हिंसाद्वारा राज्यलाई नियन्त्रणमा लिन चाहनेहरू एउटा निश्चित पहिचानका साथ देखिएका थिए । तर, अहिले यस्तो हिंसा केका लागि र किन भइरहेछ, उद्देश्य प्रस्ट छैन । राज्य पुन:संरचना पनि जातीय पहिचानसहितको प्रदेश हुनुपर्ने वा एक वा एक मधेश एक प्रदेश हुनुपर्ने अथवा नपर्ने भन्नेजस्ता अलगअलग तर आधारहीन विषयमा यस्ता हिंसा केन्द्रित देखिनु निश्चय पनि मुलुकको भविष्यका निम्ति अशुभ संकेत हो । तर, राजनीतिक नेतृत्वले यस्ता कुरालाई अझै पनि गम्भीरताका साथ लिएको देखिंदैन वा यो कुरा उनीहरूले बुझेकै छैनन् ।  (सम्पादकीयबाट) वर्ष ६, अंक २२८, बुधवार, २० वैशाख, २०६९

इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूको लेबनानको सीमावर्ती शहरमा अन्त्येष्टि

इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूको लेबनानको सीमावर्ती शहरमा अन्त्येष्टि गरिएको छ। लेबनानको सीमावर्ती सहर ब्लिडामा मङ्गलवार इजरायली ड्रोन आक्रमणमा मारिएका चार जनाको अन्त्येष्टि गरिएको हो।नोभेम्बर ६ मा, इजरायली ड्रोन हमलाले दक्षिणी लेबनानी गाउँ ऐतारोनमा एउटा गाडीमा प्रहार भएको थियो। जसमा तीन बालबालिका र उनीहरूकी हजुरआमाको मृत्यु हुनुका साथै आमा घाइते भएकी थिइन्। लेबनान–इजरायल सीमामा एक महिनाको लागि तनाव बढेको साक्षी लेबनानी सशस्त्र समूह हिजबुल्लाहले अघिल्लो दिन इजरायलमा हमासको आक्रमणको समर्

म्यान्मा सङ्घर्षमा चिनियाँ नागरिक हताहतको पुष्टि

म्यान्माको जुन्तासँग सङ्घर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ नागरिक हताहत भएको बेइजिङले पुष्टि गरेको छ । मङ्गलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँहरू मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताउनुभएन । म्यान्माको स्थानीय सञ्चारमाध्यमहरूले जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआई) को …

पाकिस्तानी दूतावासमा हमला : सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले 'धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको' बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्या

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चारवटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् ।  प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेसिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्

इराकमा रहेको अमेरिकी दूतावासमा रकेट प्रहार

एजेन्सी। पछिल्लो २४ घण्टामा इराक र सिरियामा रहेका अमेरिकी रहेका कुटनीतिज्ञ र सेनामाथि पटक पटक हमला भएको छ। तीन रकेट र थुप्रै ड्रोनमार्फत गरिएको हमलामा त्यहाँ रहेका अमेरिकी दुतावासमा कार्यरत दुई कर्मचारी घाइते भएका छन्। हालसम्म कसैले हमलाको जिम्मेवारी नलिएपछि आक्रमण गर्ने इरानी ब्याक्ड सशस्त्र समूह हुनसक्ने अनुमान गरिएको छ।