ज्येष्ठ नागरिकलाई सिरक वितरण

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङका ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो ।

सम्बन्धित सामग्री

खोटाङ रावाबेँसीका वपन्न ज्येष्ठ नागरिकलाई सिरक : RajdhaniDaily.com

RajdhaniDaily.com | खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरले जाडोयाममा विपन्न ज्येष्ठ नागरिकहरूलाई राहत पु¥याउने उद्देश्यले फाइबरको न्यानो सिरक वितरण गरेको छ । हिजो -

कैलारी गाउँपालिकाका ३०० जना ज्येष्ठ नागरिकलाई सिरक

धनगढी – कैलालीको कैलारी गाउँपालिका– ६ का ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले कैलारी गाउँपालिका– ६ का ३०० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो। नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा आरजुु राणा देउवाको पहलमा माण्डवी संस्थाको आर्थिक सहयोगमा प्रत्येक ज्येष्ठ नागरिकलाई एकएकवटा सिरक वितरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका […]

ज्येष्ठ नागरिकलाई सिरक वितरण

जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।

ज्येष्ठ नागरिक र अपाङगता भएकालाई फाइबर सिरक

गुल्मी दरबार गाउँपालिकाले चिसोबाट बचाउन ज्येष्ठ नागरिक र अति विपन्न ‘क’ बर्गका अपाङगता भएकाहरुलाई फाइबर सिरक वितरण गरेको छ । ८२ बर्षदेखि माथि ८४ बर्ष सम्मका ४४ जना ज्येष्ठ नागरिक र ‘क’ बर्गका अति विपन्न र असाहय ४३ जना अपाङगता भएकालाई गरी कूल ८७ जनालाई फाइवर सिरक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए […]

वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरणसँगै स्वास्थ्य चेकजाँच

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई फाइबर सिरक वितरण गरेको छ।बिहीबार वडा कार्यालय नायगाडमा सिरक वितरण कार्यक्रम आयोजना गरी सिस्ने–२ का ज्येष्ठ नागरिक र अपाङ्गलाई फाइबर सिरक वितरण गरेको हो।चालु आर्थिक वर्ष वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित विनियोजित बजेटले सिरक खरिद गरी वितरण गरेको हो।चालु आर्थिक वर्षमा वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित बजेटतर्फ ढाई लाख रुपैयाँ रहेको थियो। उक्त बजेटले वडाका ९० जना ज्येष्ठ नागरिक र २० जना अ

रसुवामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सिरक वितरण

सरस्वती न्यौपाने, रसुवा । रसुवाको कालिका गाउँपालिकाको पाँच वटै वडामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा सिरक वितरण गरिएको छ । करिब ५४७ ज्येष्ठ नागरिक र ५७ जना क वर्गका अपाङ्गता परिचयप्राप्त व्यक्ति र २९ जना दलित ज्येष्ठ नागरिकले उक्त सेवा पाएका छन् ।गाउँपालिकाको सबै वडाकाजनप्रतिनिधिको सहभागितामा […]

गुल्मी दरबारमा ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण

२ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको …

ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडावासी जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।