रौतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए […]

सम्बन्धित सामग्री

सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व

राजविराज । तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभाको अवसर पारेर बुधबार जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । एक महिलासहित ८५ वर्ष माथिका सातजनालाई सम्मानित सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य […] The post सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान

जुम्लाको सिंजा गाउँपालिका ५ ले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तीलाई सम्मान अभियान थालेको छ। वडामा रहेका जेष्ठ नागरिक अपांगता भएका व्यक्तीलाई सम्मान स्वरुप हर्लिक्स र कम्बल दिइएको हो।...

जेष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा र सम्मान

३२ औं जेष्ठ नागरिक दिवसको अवसरको अवसरमा विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ।...

केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड

काठमाडौँ – सरकारले जेष्ठ नागरिकलाई विशिष्ठीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

जुम्लाका जेष्ठ नागरिक संविधानमा ब्यवस्था भएकाे अधिकारबाट वञ्चित

जुम्ला : पाँच वर्षको अवधिभर चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिकले अधिकार पाउनबाट वञ्चित भएको  बताएका छन्।उनीहरुले संविधानमै ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लगाएका हुन्। जेष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरुका लागि बधाई कार्यक्रममा यस्ताे बताइएकाे हाे।उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले नगरपालिकाले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको दु

जेष्ठ नागरिक अस्पताल निर्माण गर्न सरकारको सैद्धान्तिक सहमति

२५ चैत, काठमाडौं । सरकारले जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन् । अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन […]

भरतपुर महानगरद्वारा जेष्ठ नागरिकलाई सम्मान

चितवनको भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान गरिएको छ ।कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताईन् । महानगरले जेष्ठ नागरिकहरूका लागि सब

जेष्ठ नागरिक महासंघद्वारा बजेटको स्वागत

जेष्ठ नागरिक महासंघले  आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघका तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी मासिक ४ हजार रुपैयाँ कायम गरिएकोमा सरकारप्रति आभार प्रकट गरिएको छ । बजेट बक्तव्यमा उल्लेख गरिएको कोही र केही नभएका  ज्येष्ठ नागरिकहरूको जिम्मेवारी समेत सरकारले लिने, काठमाडौंको गोठाटारमा अस्पतालको सुविधा सहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने, अस्पता