सरस्वती न्यौपाने, रसुवा । रसुवाको कालिका गाउँपालिकाको पाँच वटै वडामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा सिरक वितरण गरिएको छ । करिब ५४७ ज्येष्ठ नागरिक र ५७ जना क वर्गका अपाङ्गता परिचयप्राप्त व्यक्ति र २९ जना दलित ज्येष्ठ नागरिकले उक्त सेवा पाएका छन् ।गाउँपालिकाको सबै वडाकाजनप्रतिनिधिको सहभागितामा […]