धनगढी – कैलालीको कैलारी गाउँपालिका– ६ का ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले कैलारी गाउँपालिका– ६ का ३०० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो। नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा आरजुु राणा देउवाको पहलमा माण्डवी संस्थाको आर्थिक सहयोगमा प्रत्येक ज्येष्ठ नागरिकलाई एकएकवटा सिरक वितरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका […]