रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेको छैन ।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भैरहवा भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले कर्मचारीहरुलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् । उनले विभागमा सुरक्षा निकायसहितको समन्वय समितिसमेत रहेको र कुनै कारणबाट राजस्व उठाउने क्रममा दुरुपयोग वा गैरकानूनी तरिकाबाट […]
रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]
भैरहवा भन्सार कार्यालयमा राजस्व संकलन घटेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो १२ महिनादेखि देशको एक ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले निरन्तर राजस्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ ।
भैरहवा भन्सार कार्यालयमा राजस्व संकलन घटेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो १२ महिनादेखि देशको एक ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले निरन्तर राजस्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ ।
बुटवल – भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो । गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले […]
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ । दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ […]
काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व सङ्कलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ […]
भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै जाँदा भैरहवा भन्सार कार्यालयमा राजस्व असुलीमा गिरावट आएको छ। भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुन थालेपछि भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असुली नगर्ने देखिएको छ। भन्सार छलीका समाचार दैनिकजसो बाहिर आइरहे पनि राजस्व छली रोक्नेतर्फ जिम्मेवार निकाय नै मौन बस्दा मिलेमतोमा सामान पास हुने…