भैरहवा भन्सार कार्यालय: भन्सार छलीको असर राजस्व असुलीमा,सम्बन्धित निकाय मौन

भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै जाँदा भैरहवा भन्सार कार्यालयमा राजस्व असुलीमा गिरावट आएको छ। भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुन थालेपछि भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असुली नगर्ने देखिएको छ। भन्सार छलीका समाचार दैनिकजसो बाहिर आइरहे पनि राजस्व छली रोक्नेतर्फ जिम्मेवार निकाय नै मौन बस्दा मिलेमतोमा सामान पास हुने…

सम्बन्धित सामग्री

कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ । दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ […]