Use App
Read now
(current)
Download
कान्तिपुर
आषाढ २०८०
भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन
रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेको छैन ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
भैरहवा भन्सार कार्यालयको ६ महिनामा राजस्व ‘सर्टफल’ साढे नौ अर्ब रुपैयाँ, तस्करीले लक्ष्य पुगेन