पुगेन भैरहवा भन्सारको लक्ष्य

बुटवल – भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो । गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले […]

सम्बन्धित सामग्री

लक्ष्यको आधा पनि उठेन भैरहवा भन्सारमा राजस्व

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]

भैरहवा भन्सारबाट ७०.९८ प्रतिशत राजश्व संकलन

भैरहवा– वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामा पनि लक्ष्य पार गर्न सकेन । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २९ प्रतिशतले कम हो । भन्सार कार्यालयलाई भन्सार विभागले साउन महिनाका […]

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन

काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व सङ्कलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ […]

फाइनल पुग्न भैरहवाले पोखरालाई दियो १२० रनको लक्ष्य

काठमाडौँ – एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई १२० रनको लक्ष्य दिएको छ। कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन जोड्यो। भैरहवाका कप्तान शरद भेषावकरले अविजित ३२ रन जोडे। आरिफ शेखले २७, प्रदीप ऐरीले ११ र उपुल थारङ्गाले १० रन बनाए। […]

ईपीएलमा फाइनलको लागि भैरहवा र पोखरा भिड्दै

काठमाडौं, २१ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) दोस्रो क्वालिफायर अन्तरगत भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबिच खेल हुँदैछ । टियू क्रिकेट मैदानमा हुने भैरहवा र पोखराबीचको खेल १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछन् । भैरहवाका कप्तान शरद भेष्वाकर रहेका छन् […]

ईपीएल क्रिकेट : भैरहवा क्वालिफायरमा, काठमाण्डौ बाहिरियो

काठमाण्डाै – इलिमिनेटरमा काठमाण्डौ किंग्स इलाभेनलाई १६ रनले हराउँदै भैरहवा ग्लाडियटर्स प्ले क्वालिफायरमा पुगेको छ । आज भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाण्डौले ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो । काठमाण्डौका लागि श्रीलंकाका खेलाडी असन प्रियञ्जनले ६८ रन बनाए । बलिङतर्फ भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए । आज विजयी भएको भैरहवाले फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाण्डौ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई […]

इनिङ्सकाे अन्तिम बलमा शरदले छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरबीचकाे खेल 'टाइ'

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेल राेमाञ्चक बराबरी ‘टाइ’ भएको छ ।  ललितपुरले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो । निकै राेमाञ्चक बनेकाे खेलमा इनिङ्सकाे अन्तिम बलमा शरद भेषवाकरले छक्का प्रहार गरेपछि खेलमा बराबरी भएकाे हाे ।  खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अव...

भैरहवालाई ललितपुरको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सान्दुन विराक्कोडीको अर्धशतकमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । […]

विराटनगर ८९ रनमा अलआउट, भैरहवालाई ९० रनको सामान्य लक्ष्य

१३ असोज, काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख […]