पोखरामा हर्षोल्लासका साथ सकियो हरिबोधनी एकादशी [फोटो फिचर]

पोखरा- पोखराको सेती नदी किनारमा हर्षोल्लासका साथ हरिबोधिनी एकादशी मेला सकिएको छ । शुक्रबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्ने भक्तजनको मेला लागेको  थियो । हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिको संयोजनमा तुलसी विवाह तथा तोरण तार्ने कार्यक्रम सकिए...

सम्बन्धित सामग्री

आज हरिबोधनी एकादशी

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।...

हरिबोधनी एकादशीमा शुक्लागण्डकीको बिदा

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिकाले बिहीवार सार्वजनिक विदा दिएको छ। हरिबोधनी एकादशी मनाउन शुक्लागण्डकीले सार्वजनिक विदा दिएको हो । बिहीबार हिन्दु धर्मलम्बीले हरिबोधनी एकादशी तुलसीको विवाह गरेर मनाइँदै छ। नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विधालय र बैंक तथा वित्तीय संस्था बन्द रहने नगर प्रमुख कृष्णराज पण्डितले बताए। शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय विदा दिँदै आइरहेको छ। शुक्लागण्डकी […]

बूढानीलकण्ठ मन्दिरमा भक्तजन भीड (तस्वीरहरु)

बूढानीलकण्ठ नगरपालिका– ३ मा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी दिन पूजा गर्न लामबद्ध रहनुभएको भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं– आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीहरूमा सबैभन्दा […]

आज हरिबोधनी एकादशी (फोटो फिचर)

आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।

एकादशीमा मुक्तिनाथ दर्शन गर्नेको भिड(फोटोफिचर)

आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आजको एकादशीमा विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई...

आज हरिबोधनी एकादशी: तुलसीको विवाह गरेर मनाइँदै

काठमाडाैँ – आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी […]

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

काठमाडौं, २९ कात्तिक । आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख […]

आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी पनि भनिन्छ ।

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

२९ कात्तिक, काठमाडौं । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको […]