बूढानीलकण्ठ मन्दिरमा भक्तजन भीड (तस्वीरहरु)

बूढानीलकण्ठ नगरपालिका– ३ मा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी दिन पूजा गर्न लामबद्ध रहनुभएको भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला शुरु हुने

काठमाडौं । बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला शुरु हुने भएको छ । बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए। ‘मेला […]