आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

हरिबोधनी एकादशीपछि भने सवैखाले मंगल तथा शुभकार्यहरु शुरु हुने गर्दछन् । हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ वटा एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिने गरिन्छ । बोलीचालीको भाषामा यसलाई ठूली एकादशी पनि भनिन्छ ।

सम्बन्धित सामग्री

बुढानीलकण्ठमा पाँच दिन विशेष हरिबोधनी एकादशी मेला हुने

काठमाडौं । राजधानीस्थित बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि ११ गतेसम्म विशेष हरिबोधनी एकादशी (तुलसी विवाह) मेला हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत मेलाको लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । मेला व्यवस्थापन गर्न मेयर मिठाराम अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । उपमेयर अनिता लामाको […]

पोखरामा हर्षोल्लासका साथ सकियो हरिबोधनी एकादशी [फोटो फिचर]

पोखरा- पोखराको सेती नदी किनारमा हर्षोल्लासका साथ हरिबोधिनी एकादशी मेला सकिएको छ । शुक्रबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्ने भक्तजनको मेला लागेको  थियो । हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिको संयोजनमा तुलसी विवाह तथा तोरण तार्ने कार्यक्रम सकिए...

पोखरामा हर्षोल्लासका साथ सकियो हरिबोधनी एकादशी [फोटो फिचर]

पोखरा- पोखराको सेती नदी किनारमा हर्षोल्लासका साथ हरिबोधिनी एकादशी मेला सकिएको छ । शुक्रबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्ने भक्तजनको मेला लागेको  थियो । हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिको संयोजनमा तुलसी विवाह तथा तोरण तार्ने कार्यक्रम सकिए...

हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं– आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीहरूमा सबैभन्दा […]

ठूलो एकादशीको महिमा

नेपालीहरूको महान् पर्व दसैं, तिहार, छठको समाप्तिसँगै हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह आउँछ । यो पर्वमा हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठलाई सिँगारपटार गरी तुलसीको विवाह गरिदिने प्रचलन रहिआएको छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष आज कात्तिक १८ गते परेको छ । हरिबोधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ […]

हरिबोधनीमा खोटाङका तीन पालिकामा बिदा

खोटाङ – हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्। बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि […]

हरिबोधनी एकादशी

यसपालि शुक्र अस्तसँगै सूर्य र चन्द्र दुई ग्रहण यसै कात्तिक महिनामा र हरिबोधिनी एकादशी आज (शुक्रबार) परेको छ। तुलसी विवाह र चार नारायणसँग जोडिएको यो पर्व हाम्रा लागि निकै पावन दिन मानिएको छ। गत आषाढशुक्ल हरिशयनी एकादशी तुलसी रोपणसँगै सुरु भएको चतुर्मास व्रत समापन पनि यसै हरिबोधिनी एकादशीमा गरिन्छ।

आज हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी […]

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं – शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ। हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ। एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको […]

सुन्दरबजार नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

लमजुङको सुन्दरबजार नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको आर्थिक वर्ष २०७९/०८० को छैटौं कार्यपालिका बैठकको निर्णयअनुसार शुक्रबार पर्न गएको हरिबोधनी एकादशी (तुलसी विवाह) को दिन सार्वजनिक बिदा दिइएको नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।