'दहाड' मा 'लेडी दबङ' बन्दै सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अमेजन प्राइमको वेब सिरिज ‘दहाड’ मा प्रहरीको भूमिकामा देखिने भएकी छिन्। सो वेब सिरिज रिलिज अघि नै बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुनेछ। यसरी फेस्टिभलमा प्रिमियर हुने यो पहिलो भारतीय वेब सिरिज हो। एक्सेल मिडिया एन्ड इन्टरटेनमेन्ट र टाइगर बेबी द्वारा निर्माण गरिएको वेब सिरिजमा रीमा कागती…

सम्बन्धित सामग्री

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

काठमाडौं । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे । प्रिमियरपछि […]

सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा, फिल्मको फर्स्ट लुक सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाइ कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ कुश एस निर्देशनबाट डेब्यु गर्दैछन् । अहिले यो फिल्मको फर्स्ट लुक पोस्टर पनि सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । सोनाक्षी यसमा एकदमै फरक अवतारमा […]

सोनाक्षी र जहीरद्वारा प्रेम सम्बन्धमा रहेको खुलासा

सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धको औपचारिक जानकारी दिएका छन् । योसँगै सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा स्न्याक्स खाइरहेकी देखिन्छन् । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जाहिरले क्याप्शनम

सोनाक्षी सिन्हा विरुद्ध मानहानीको मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध एक व्यक्तिले आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । भारतको उत्तर प्रदेश स्थित मुरादाबाद कटघर थाना क्षेत्रमा बस्ने प्रमोद शर्माले अभिनेत्री सिन्हा सहित ५ जना बिरुद्ध केही समय अघि ठगीको मुद्दा दर्ता गरेका थिए । घटना अनुसार सिन्हाले सन् २०१८ सेप्टेम्बर ३० मा एक कार्यक्रममा आउँछु भनेर […]

सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् । अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पु

सलमान खानको परिवारको सदस्य बन्दैछिन् सोनाक्षी सिन्हा ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा बिहे गर्ने तयारीमा छिन् ।  पछिल्लो खबर अनुसार, उनी सलमान खानको परिवारको एक सदस्य बन्न गइरहेको बताइएको छ ।  बलिउडमा उनको विवाह सलमान खानको परिवारका कुनै एक सदस्यसँग हुने हल्ला चलिरहेपनि उनको तर्फबाट आधिकारिक खबर आइनसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।  केही मिडियाहरूले भने सोनाक्षी र सेलिब्रेटी म्यानेजर बन्टी सचदेवाको नाम जोडेर चर्चा गरिरहेका छन् । उनीहरू  केही समयअघिदेखि सम्बन्धमा रहेको र अहिले उनीहरूले विवाहको तयारी गरिरहेको बताइएको छ । बन्टी स...

हालसम्म पुरा हुन सकेन करण जोहरको ‘मेगा बजेट’ चलचित्र

एजेन्सी। बलिउड चर्चित चलचित्र निर्माता करण जोहरले २०१८ मा घोषणा गरेको ठूलो बजेटको चलचित्र ‘तख्त’ हालसम्म पुरा हुन सकेको छैन्। यस ऐतिहासिक चलचित्रमा बलिउडका चर्चित अनुहार आलिया भट्ट, रणवीर सिंह, करीना कपुर, सोनाक्षी सिन्हा, विक्की कौशल र अनिल कपुर मुख्य भूमिकामा देखिने बताइएको थियो। भारतका मुगलसँग सम्बन्धित विवादास्पद कहानीबाट करणले निर्देशकमा डेब्यु गरेका थिए।

‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेता अजय देवगण अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर देवगण स्वयंमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ट्रेलरसँगै देवगणले क्याप्सनमा चलचित्र हालसम्म कसैले नबनाएको कहानीमा बनाइएको जिकिर गरेका छन्। चलचित्र १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा आधारित रहेको बताइएको छ। चलचित्रमा अजयसँगै संजय दत्त, सोनाक्षी सिन्हा र नोरा फतेही शीर्ष भूमिकामा छन्।

सोनाक्षी भन्छिन् : महिला के–के गर्न सक्छिन्, यसको कुनै सीमा हुँदैन

बलिउड नायिका सोनाक्षी सिन्हा डिजिटल डेब्यू गर्ने तयारीमा छिन् । चलचित्र दबंगकी अभिनेत्री सोनाक्षीले अनटाइटल्ड वेब सिरिजमा काम गर्न लागेकी हुन् । उनले अन्तर्राष्ट्रिय महिलाा दिवसको अवसर पारी एक तस्वीर सार्वजनिक गरेकी छन् । सो तस्वीरमा उनले दबंग लुकमा देखिएकी छन् । उनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  उनले अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई लक्षित गर्दै क्याप्सन लेखेकी छिन्, महिला केके गर्न सक्छिन्, यसको कुनै सीमा हुँदैन । यसलाई हामी सबैले विश्वास गर्नुपर्छ ।’      ...