सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा, फिल्मको फर्स्ट लुक सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाइ कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ कुश एस निर्देशनबाट डेब्यु गर्दैछन् । अहिले यो फिल्मको फर्स्ट लुक पोस्टर पनि सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । सोनाक्षी यसमा एकदमै फरक अवतारमा […]