सोनाक्षी सिन्हा विरुद्ध मानहानीको मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध एक व्यक्तिले आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । भारतको उत्तर प्रदेश स्थित मुरादाबाद कटघर थाना क्षेत्रमा बस्ने प्रमोद शर्माले अभिनेत्री सिन्हा सहित ५ जना बिरुद्ध केही समय अघि ठगीको मुद्दा दर्ता गरेका थिए । घटना अनुसार सिन्हाले सन् २०१८ सेप्टेम्बर ३० मा एक कार्यक्रममा आउँछु भनेर […]

सम्बन्धित सामग्री

सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् । अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पु