काठमाडौं । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे । प्रिमियरपछि […]