चलचित्र निर्माता संघको अध्यक्षमा उम्मेदवारी दिने नवल खड्काको घोषणा

काठमाडौं । चलचित्र निर्माता संघको चुनावी चटारो सुरु भएको छ । भदौ १८ गते संघको वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचन हुँदैछ । अध्यक्ष पदको उम्मेदवारका लागि नवल खड्का, अशोक शर्मा र वर्तमान अध्यक्ष आकाश अधिकारी आकांक्षी देखिएका छन् । खड्काले त आइतबार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् । ३० बुँदे योजनापत्रमा खड्काले पेशागत हकहितदेखि […]