चलचित्र निर्माता संघको साधारण सभा जेठमा

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको साधारण सभा आउँदो जेठ १४ गते हुने भएको छ । निर्माता संघको १४ औँ साधारण सभाबाट अध्यक्ष बनेका आकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र विकास बोर्डको प्रेक्षालय चावहिलमा संघको विशेष साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताएका छन् । उनले सूचना सार्वजनिक गर्दै सदस्यता नवीकरण गर्न बाँकी […]