‘संघ र प्रदेश निर्वाचनमा पनि सत्तारूढ गठबन्धन आवश्यक’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनको आवश्यक्ता रहेको बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै...

सम्बन्धित सामग्री

सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएकाे छ: प्रवक्ता महत

माेरङ- नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्। हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका उनले कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको […]

संयुक्त चुनावी अभियानमा  सत्तारूढ गठबन्धन

सत्तारूढ गठबन्धनले संयुक्त चुनावी अभियान चलाउने भएको छ । गठबन्धनका दलहरूको बिहीबार बसेको बैठकले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारासहित संयुक्त चुनावी अभियान चलाउने निर्णय गरेको हो । गठबन्धनले...

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर […]

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर […] The post एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ […]

बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा […] The post बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धन छलफलमा

काठमाडौँ- सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले […]