धर्म परिवर्तन गराइरहेको अवस्थामा २ क्रिस्चियन महिला पक्राउ
कपिलवस्तु नगरपालिका-८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।...
रुपन्देही । बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चारजना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला ...
जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।