जसपामा महाधिवेसनको चटारो, मस्यौदा समिति गठन गरिदै

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई महाधिवेसनको चटारो सुरु भएको छ ।  बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिदै छ ।  हिजोबाट सुरू भएको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी […]

सम्बन्धित सामग्री

बजेट भाषणको मस्यौदा बनाउन समिति गठन, आउँदाे बजेट विशेष हुने प्रधानमन्त्रीको दाबी

सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा समिति गठन गरेको छ ।

सत्ता गठबन्धन बैठक : चार सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं– सत्तारुढ गठबन्धनले आसन्नत प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि गठबन्धनले चार सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सदस्य रहेका छन् । बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको छ । केन्द्रमा रामचन्द्र […]

गठबन्धन बैठक : अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन

सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सम्मिलित मस्यौदा समिति गठन गरिएको छ ।बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने बताइएको छ।जिल्ला संय

नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिएको हो ।समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।

एमालेमा निर्वाचन परिचालन र घोषणापत्र समिति गठन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप […]

एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

काठमाडौँ – नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो। समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय […]

निर्वाचनमा हाेमियाे एमाले, घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावमा होमिएको छ। आज बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेखनको लागि ८ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समितिमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। यस्तै, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटीको प्रस्ताव गरेको समेत बताए। च

एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्षहरु  ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय […]

विष्टको संयोजकत्वमा मस्यौदा समिति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।

प्रदेश २ : प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

प्रदेश २ को प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको हो । समितिमा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, सावित्रीदेवी साह र सुन्दरबहादुर विश्वकर्मा छन् ।समितिले नेपालको संविधान २०७२ को धारा १९३, १९४ र १९५ बमोजिमको कार्यक्षेत्र व्यवस्थित गर्ने, नियमावलीलाई समयानुकूल बनाउने, प्रदेशसभा र सचिवालयलाई व्यवस्थित एवं प्रभावकारी बनाउने काम गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठकमा सभामु