विष्टको संयोजकत्वमा मस्यौदा समिति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।

सम्बन्धित सामग्री

जसपाद्वारा मस्यौदा तयारी समिति गठन

काठमाडौं – जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति […]

कोशी प्रदेशसभालाई चुस्त दुरुस्त बनाउन छलफल सुरु

काठमाडौँ- कोशी प्रदेशको प्रदेशसभालाई चुस्त एवं दुरुस्त बनाउन प्रदेशसभा नियमावली–२०७९ मस्यौदामाथि आजदेखि छलफल सुरु भएको छ । यसका लागि प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीको संयोजकत्वमा मस्यौदा समिति निर्माण गरिएको थियो । कूल ११ जना सदस्य रहेको समितिले नियमावली त्रुटिरहित बनाउन सांसद, कानुनविद्, संविधानविद्, विभित्र पेसागत सङ्गठनका प्रतिनिधि एवं पूर्वसभामुख, उपसभामुख, प्रमुख न्यायाधिवक्ताहरुसँग परामर्श र सुझाव लिएर […]

जसपाको विधान मस्यौदा तयार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ। गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो। समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए।‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण

राप्रपामा ‘तरमारा’लाई तह लगाउन विधानमा कैँची !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ । पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्रक्रियामा व्यापक परिवर्तन गर्न छलफल सुरु भएको हो ।पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाको संयोजकत्वमा रहेको  विधान मस्यौदा समितिले कार्यकर्ता तहसम्म छलफल गरेर विधान मस्यौदाको काम थालेको मस्यौदा समितिका सदस्य रामशरण पाठकले

न्याय तथा सुशासन आयोग बनाउन प्रक्रिया थाल्ने पाण्डे पक्षको निर्णय

१७ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग उपप्रमुख हरिश भट्टले बताए । विवेकशील साझामा कसैलाई कारबाहीको निर्णय गर्नु परे न्याय तथा सुशासन […]

विधान महाधिवेशनका लागि एमालेमा ४ समिति, राजनीतिक प्रतिवेदन मस्यौदामा ओली

काठमाडौं। नेकपा एमालेले आगामी २७ र २८ भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चार वटा मस्यौदा समिति गठन गरेको छ। सोमबारको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति र रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ।

महामन्त्री खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनलाई मुलुकको संघीय संरचनाअनुरुप लैजान विधान संशोधन मस्यौदा समिति

कांग्रेसको विधान मस्यौदा समिति आज बन्ने

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समिति विहीबार गठन हुने भएको छ । पार्टीभित्रको गुटबन्दीका कारण बन्न नसकेको समिति काँग्रेस सभापति शेरवहादुर देउवाले विहीबार गठन गर्ने तयारी गर्नुभएको हो । महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा ७ देखि ९ सदस्यीय समिति गठन गर्ने तयारी रहेको सभापति शेरबादुर देउव...