बजेट भाषणको मस्यौदा बनाउन समिति गठन, आउँदाे बजेट विशेष हुने प्रधानमन्त्रीको दाबी

सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा समिति गठन गरेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको दाबी: देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मकवानपुर, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गरे । प्रचण्डले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले आगामी […]

अर्थतन्त्र सुधारको बाटोमा रहेको प्रधानमन्त्रीको दाबी

नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।...

नीति तथा कार्यक्रम मौलिक रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम मौलिक रहेको बताएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गरेकोप्रति लक्षित गर्दै प्रचण्डले एमालेका एजेण्डा पनि नीति […]

कृष्ण महराले भने- माओवादीले प्रधानमन्त्रीको दाबी गरेको छैन

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि दाबी नगरेको बताएका छन् ।

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक : सहमहान्त्री राठौर

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्। प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्तागठबन्धन...

निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।  उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ ।  नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । रासस

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

जसपाले प्रधानमन्त्रीको दाबी गर्ने, संसदीय दलको नेता चयन भएन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए। 'धेरैपटक अरुलाई समर्थन गरियो अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेको छ', बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, 'यस विषयमा एमाले, काँग्रेस र माओवादीसँग कुराकानी हुन्छ।’बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता च

शनिबार दिनभरका मुख्य खबर

प्रधानमन्त्रीको दाबी– देश र संविधानमाथि होइन, स्वार्थी तत्वहरूको स्वार्थमा संकट प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । राष्ट्रिय युवा संघले शनिबार...