पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम बने ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौँ– पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन्।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए। गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए। […]

सम्बन्धित सामग्री

बाबर आजम भन्छन् ‘पाकिस्तानले नेपाललाई हल्का रूपमा लिने छैन’

काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् ।खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे राम्राे प्रतियाेगिता हुने बताएका हुन् । एसिया कपमा छनाेट भएकाेमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु । हामी नेपालसँग खेल्न आतुर छौँ र याे राम्राे प्रतियाेगिता हुनेमा म विश्वस्त छु ।’एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेकाे टाेलीका लागि थप दबाब ...

‘हामी नेपाललाई सहज रुपमा लिदैनौं’- बाबर आजम

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एसिया कपमा आफूहरुले नेपाललाई सहज रुपमा नलिने बताएका छन् । बुधकार उद्धघाटन खेलमा नेपालसँग खेल्नुअघि पाकिस्तानका कप्तान बाबरले आफ्नो प्रतिक्रिया दिएका छन् । ‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज […] The post ‘हामी नेपाललाई सहज रुपमा लिदैनौं’- बाबर आजम first appeared on हाम्रो खेलकुद.

पाकिस्तानी क्रिकेटरको पारिश्रमिक चार गुणा बढ्ने

नयाँ केन्द्रीय सम्झौताअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले कप्तान बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदीलाई ‘ए’ श्रेणीमा राख्यो  पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले क्रिकेट खेलाडीको पारिश्रमिक चार गुणा बढाउने भएको छ ।...

बाबर आजमले जिते आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड

१२ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम विश्वकै उत्कृष्ट खेलाडी बनेका छन् । बाबरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी बिहीबार घोषणा गरेको सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । आईसीसीले हरेक वर्ष प्रदान गर्ने अवार्डहरुमध्ये यो अवार्ड सबैभन्दा ठूलो अवार्ड हो । बाबरले इंग्ल्यान्डका बेन […]

भारतको सानदार सुरुवात, बाबर र रिजवान सुरुवातमै आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान आइसिसी टि२० विश्वकपमा भारतसँग सुरुवातमै आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनाएको छ । दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई […]

बाबर भारतविरुद्ध गोल्डेन डक आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकपमा भारतसँग गोल्डेन डक आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजमलाई गुमाएको छ । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीपसिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका हुन् । बाबरले रिभ्यु लिएपनि […]

रिजवान र बाबर टि२० का सर्वाधिक सफल जोडी

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र मोहम्मद रिजवान टि२० आई खेलमा सर्वाधिक सफल जोडी बनेका छन् । बाबर र रिजवान टि२० आईमा सर्वाधिक धेरै रन र शतकीय साझेदारी गर्ने जोेडी हुन् । रिजवान र बाबरले २०१९ देखि ३८ इनिङ खेलमा साझेदारी गर्दा दुई पटक अविजित रहँदै कुल २ हजार ४ सय ४३ […]

बाबर विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाउने उच्च सम्भावना छ । टि२० विश्वकपको फाइनलमा आज साँझ अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनलपछि आइसिसीले टि२० विश्वकप २०२१ को […]

बाबर र रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]

बाबर आजम बने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

काठमाडौं : पाकिस्तान क्रिकेट टोलीका कप्तान एवम् ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्लेयर अफ द् मन्थ चुनिएका छन्। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, पाकिस्तानका बाबर र फकार जमाम आईसीसीको प्लेयर अफ द् मन्थको मनोनयनमा परेका थिए।  आईसीसीले प्रशंसकको दश प्रतिशत मतदान र ९० प्रतिशत चयन समितिले दिएको अङ्कको आधारमा सबैभन्दा बढी अङ्क ल्याएका बाबरलाई प्लेयर अफ द् मन्थको उपाधि दिएको हो।आईसीसी सोमबार चयन समितिको निर्णय सार्बजनिक गर्दै पाकिस्तानका बाबरलाई प्