बाबर आजम बने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

काठमाडौं : पाकिस्तान क्रिकेट टोलीका कप्तान एवम् ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्लेयर अफ द् मन्थ चुनिएका छन्। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, पाकिस्तानका बाबर र फकार जमाम आईसीसीको प्लेयर अफ द् मन्थको मनोनयनमा परेका थिए।  आईसीसीले प्रशंसकको दश प्रतिशत मतदान र ९० प्रतिशत चयन समितिले दिएको अङ्कको आधारमा सबैभन्दा बढी अङ्क ल्याएका बाबरलाई प्लेयर अफ द् मन्थको उपाधि दिएको हो।आईसीसी सोमबार चयन समितिको निर्णय सार्बजनिक गर्दै पाकिस्तानका बाबरलाई प्

सम्बन्धित सामग्री

एकदिवसीय बरियतामा शुभमनलाई पछि पार्दै शीर्ष स्थानमा बाबर

काठमाडौं- आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। पछिल्लो पटक सार्वजानिक भएको वरियतामा उनले भारतका युवा ब्याटर शुभमन गिललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन। बाबरले ८ सय २४ अङ्क प्राप्त गर्दा गिलको ८ सय १० अङ्क रहेकोछ। गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याटरको वरियतामा शीर्ष स्थानमा […]

बाबर आजम भन्छन् ‘पाकिस्तानले नेपाललाई हल्का रूपमा लिने छैन’

काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् ।खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे राम्राे प्रतियाेगिता हुने बताएका हुन् । एसिया कपमा छनाेट भएकाेमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु । हामी नेपालसँग खेल्न आतुर छौँ र याे राम्राे प्रतियाेगिता हुनेमा म विश्वस्त छु ।’एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेकाे टाेलीका लागि थप दबाब ...

‘हामी नेपाललाई सहज रुपमा लिदैनौं’- बाबर आजम

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एसिया कपमा आफूहरुले नेपाललाई सहज रुपमा नलिने बताएका छन् । बुधकार उद्धघाटन खेलमा नेपालसँग खेल्नुअघि पाकिस्तानका कप्तान बाबरले आफ्नो प्रतिक्रिया दिएका छन् । ‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज […] The post ‘हामी नेपाललाई सहज रुपमा लिदैनौं’- बाबर आजम first appeared on हाम्रो खेलकुद.

पाकिस्तानी क्रिकेटरको पारिश्रमिक चार गुणा बढ्ने

नयाँ केन्द्रीय सम्झौताअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले कप्तान बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदीलाई ‘ए’ श्रेणीमा राख्यो  पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले क्रिकेट खेलाडीको पारिश्रमिक चार गुणा बढाउने भएको छ ।...

भारतको सानदार सुरुवात, बाबर र रिजवान सुरुवातमै आउट

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान आइसिसी टि२० विश्वकपमा भारतसँग सुरुवातमै आउट भएका छन् । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ ओभरमा दुई विकेट गुमाउँदै ३२ रन बनाएको छ । दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई […]

पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम बने ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौँ– पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन्।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए। गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए। […]

बाबर विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाउने उच्च सम्भावना छ । टि२० विश्वकपको फाइनलमा आज साँझ अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनलपछि आइसिसीले टि२० विश्वकप २०२१ को […]

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका थिए । फकर जमानले दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरियामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने कुशल भुर्तेलले नेदरल्यान्ड र मलेसियाविरुद्ध टी–२० त्रिदेशीय सिरिजको उपाधि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले । त्यसक्रममा कुशलले ५ खेलमा च

विराट कोहलीलाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताको शीर्षस्थानमा

काठमाण्डाै – पाकिस्तानका ब्याट्सम्यान बाबर आजम आईसीसी एकदिवसीय वरीयताको शीर्षस्थानमा पुगेका छन् । आईसीसी वरीयतामा लामो समयसम्म शीर्षस्थानमा रहेका भारतीय ब्याट्सम्यान विराट कोहलीलाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताको पहिलो नम्बरमा पुगेका हुन् । उनले आठ सय ६५ रेटिङ पाएका छन् । विराट कोहली आठ सय ५७ रेटिङसहित वरीयताको दोस्रो स्थानमा छन् । बाबर आजम आईसीसीको शीर्षस्थानमा पुग्ने पाकिस्तानका चौथो खेलाडी हुन् । यसअघि सन् १९८३–८४ मा जहीर अब्बास, सन् १९८८–८९ मा जावेद मियान्दाद र सन् २००३ मा मोहम्मद यूसुफ आईस...