एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]