काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् ।खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे राम्राे प्रतियाेगिता हुने बताएका हुन् । एसिया कपमा छनाेट भएकाेमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु । हामी नेपालसँग खेल्न आतुर छौँ र याे राम्राे प्रतियाेगिता हुनेमा म विश्वस्त छु ।’एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेकाे टाेलीका लागि थप दबाब ...