काठमाडौं । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए । महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो । गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई […]
The post महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.